ट्रम्पलाई २० लाख डलर जरिवाना गर्ने अदालतको फैसला

न्युयोर्क । अमेरिकाको एउटा अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० लाख डलर जरिवानाको आदेश सुनाएको छ । सन २०१६ को निर्वाचनको क्रममा करिब २ मिलियन अमेरिकी डलर दुरुपयोग गरेको ठहर गदै न्यूयोर्कको अदालतले यस्तो फैसला सुनाएको हो । राष्ट्रपति ट्रम्पले अदालतको आदेश राजनीतिक रुपले प्रेरित भएको प्रतिक्रिया दिएका छन् । चुनावी अभियानमा डोनाल्ड जे फाउण्डेसनमार्फत खर्च … Continue reading ट्रम्पलाई २० लाख डलर जरिवाना गर्ने अदालतको फैसला